सर्वोच्चको आदेशले विकासे आयोजनासहित १९ हजार मेगावाटका आयोजना प्रभावित हुँदै, प्रधानमन्त्री रुष्ट
काठमाडौं । राष्ट्रिय निकुञ्ज लगायतका संरक्षित क्षेत्रमा पूर्वाधार विकासका संरचना निर्माण गर्न नपाइने आशयसहितको सर्वोच्च अदालतबाट आएको आदेशमा प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट बनेका छन् । सर्वोच्चको आदेशले उर्जा क्षेत्रको दीर्घकालीन विकास र अन्य पूर्वाधार विकासलाई नै अवरोध सिर्जना गर्ने भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट भएका हुन् । प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘पूर्वाधार … Continue reading सर्वोच्चको आदेशले विकासे आयोजनासहित १९ हजार मेगावाटका आयोजना प्रभावित हुँदै, प्रधानमन्त्री रुष्ट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed