सहुलियतपूर्ण कर्जा दुरुपयोगः १५ बैंक तथा वित्तीय संस्थाका सीईओलाई एकैपटक कारबाही

काठमाडौं । सहुलियतपूर्ण कर्जा दुरुपयोग गर्ने ७ विकास बैंक र ८ वित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । केन्द्रीय बैंकले १५ वित्तीय संस्थाका सीईओलाई एकैपल्ट कारबाही गरेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ‘ख’ र ‘ग’ वर्गका संस्थालाई गरेको कारबाही विवरणमा यस्तो उल्लेख छ । उनीहरु सबैलाई केन्द्रीय बैंकले … Continue reading सहुलियतपूर्ण कर्जा दुरुपयोगः १५ बैंक तथा वित्तीय संस्थाका सीईओलाई एकैपटक कारबाही