राष्ट्र बैंक लचक बन्दा पनि बैंकहरुको पुँजीकोष दबाबमै, विगतको आफ्नै गल्तीले अप्ठेरोमा बैंकिङ

काठमाडौं । खस्कँदो कर्जाको गुणस्तरसँगै बढ्दै गएको कर्जा नोक्सानी व्यवस्थाले बैंकहरुको पुँजीकोषमा दबाब बढ्दै गएको छ । कर्जा असूलीमा समस्या बढ्दा बैंकहरुको औसत निष्क्रिय कर्जा पछिल्लो २ वर्षमा नै ३ गुणाभन्दा बढीले बढेको छ । आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तमा आउँदा वाणिज्य बैंकहरुको औसत निष्क्रिय कर्जा नै साढे ४ प्रतिशत पुगेको हो । निष्क्रिय … Continue reading राष्ट्र बैंक लचक बन्दा पनि बैंकहरुको पुँजीकोष दबाबमै, विगतको आफ्नै गल्तीले अप्ठेरोमा बैंकिङ