अनुदानको मलमा व्यापार: कालोबजारीमा फालाफाल, सरकारी गोदाममै किसानलाई चर्को मूल्य
सरकारले पर्याप्त मात्रामा रासायनिक मल आपूर्ति र भण्डारण रहेको भनेर वक्तव्यबाजी गरिरहेकाे भएपनि देशभरका किसानले मल किन्न पाएका छैनन् । सरकारी गोदाम र बिक्रेताको गोदाममा मल मौज्दात छ तर त्यसलाई किसानले ३० प्रतिशतसम्म बढी मूल्य तिरेर किन्नुपरेकाे कारण सरकार नै मलकाे कालाेबजारी गरिरहेको छ । काठमाडौं । सरकारले चालु आर्थिक वर्ष रासायनिक मलको अभाव नहुने … Continue reading अनुदानको मलमा व्यापार: कालोबजारीमा फालाफाल, सरकारी गोदाममै किसानलाई चर्को मूल्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed