रद्द भएको दुई सातामै जगदुल्ला हाइड्रोको १५ अर्बको ठेक्का पुन: निकालियो
काठमाडौं । १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का पुन: आह्वान भएको छ । कम्पनीले आइतबार सूचना निकालेर सिभिल र हाइड्रोमेकानिकलको ठेक्का आह्वान गरेको हो । इच्छुक कम्पनी मार्च ५ सम्म आवेदन दिन सक्नेछन् प्राविधिक प्रस्तावमा कुनै पनि कम्पनी पास नभएपछि रद्ध भएको ठेक्का पुन: आह्वान गरिएको हो । गत जेठ २० गते जगदुल्ला जलविद्युत् कम्पनी … Continue reading रद्द भएको दुई सातामै जगदुल्ला हाइड्रोको १५ अर्बको ठेक्का पुन: निकालियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed