हुन्डाईको क्रेटा ईभी सार्वजनिक, यस्ता छन् फिचर र मूल्य, नेपाल कहिले आउला ?

काठमाडौं । भारतमा हुन्डाई क्रेटा इलेक्ट्रिक एसयूभी सार्वजनिक भएको छ । शुक्रबार भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा क्रेटा ईभी लञ्च भएको हो । भारतीय बजारमा हुन्डाई क्रेटा ईभी १७.९९ लाख भारु (एक्स-शोरूम) प्रारम्भिक मूल्यमा उपलब्ध हुनेछ । यो इलेक्ट्रिक गाडीले भारतमा मध्यस्तरको इलेक्ट्रिक एसयूभी बजारमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ । विभिन्न फिचर … Continue reading हुन्डाईको क्रेटा ईभी सार्वजनिक, यस्ता छन् फिचर र मूल्य, नेपाल कहिले आउला ?