स्थापनाको ३ वर्षमै हिमालयन रिको सफलताः ३ दर्जन देशमा बिजनेस, नाफा अर्बभन्दा बढी

काठमाडौं । निजी क्षेत्रको एकमात्र पुनर्बिमा कम्पनी हिमालयन रिइन्स्योरेन्स दिनानुदिन ठूलो र सबल कम्पनी बनिरहेको छ । हिमालय रि ठूलो साथै अब्बल पनि बनिरहँदा व्यवसाय सञ्चालनमा इफिसिएन्सीमा सुधार भइरहेको छ भने उत्पादकत्व निकै बढेको छ । केही वर्षको अनुभवका बावजुद पनि छोटो समयमा गरेको व्यापार विस्तारका कारण हिमालयन रिको यात्रामा नयाँ उचाई हासिल भएको छ … Continue reading स्थापनाको ३ वर्षमै हिमालयन रिको सफलताः ३ दर्जन देशमा बिजनेस, नाफा अर्बभन्दा बढी