संकट नजिकिएपछि मर्जरमा जाने फाइनान्स कम्पनीका योजना, वाणिज्य बैंक ‘टार्गेट’मा

काठमाडौं । संस्थामा आर्थिक संकट सुरु हुन थालेपछि फाइनान्स कम्पनीहरुले धमाधम मर्जरमा जाने प्रस्ताव अघि सारेका छन् । वित्त कम्पनीहरुले वार्षिक साधारणसभाका लागि मर्जरको प्रस्तावमात्र गरेका छैनन, पारित गरी काम अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी समेत दिएका छन् । पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्तताको असर वित्त कम्पनीमा समेत परेको छ । ब्याजदर घट्दै जानु, कर्जा … Continue reading संकट नजिकिएपछि मर्जरमा जाने फाइनान्स कम्पनीका योजना, वाणिज्य बैंक ‘टार्गेट’मा