कृषि मन्त्रालयबाट ५ वर्षमा १ खर्ब ७ अर्ब बढी अनुदान प्रवाह: कृषि सहकारी र समूहले लगे २० अर्ब

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ कृषि अनुदानमा खर्च भएको जनाएका छन् । कृषि मन्त्री रामनाथ अधिकारीले आइतबार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट अनुदान लाने कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूका नाम सार्वजनिक … Continue reading कृषि मन्त्रालयबाट ५ वर्षमा १ खर्ब ७ अर्ब बढी अनुदान प्रवाह: कृषि सहकारी र समूहले लगे २० अर्ब