१६ अर्बको जगदुल्ला हाइड्रो ठेक्का प्रकरण: के ऊर्जा मन्त्रीले चेक बाँडेका हुन् ?

काठमाडौं । १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको सिभिल र हाइड्रोमेकानिल संरचना निर्माणका लागि गत २० गते ठेक्का निकालियो । आवेदन दिएका ७ वटै कम्पनी प्राविधिक प्रस्तावमा पास नभएको भन्दै जगदुल्ला हाइड्रोपावर कम्पनीले आइतबार ठेक्का रद्द भएको सूचना निकाल्यो । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको रोहबरमा हाइ हिमालयन हाइड्रो र एजीईको जेभीलाई ठेक्का दिन अरु … Continue reading १६ अर्बको जगदुल्ला हाइड्रो ठेक्का प्रकरण: के ऊर्जा मन्त्रीले चेक बाँडेका हुन् ?