३८ लाख ठगीको आरोपमा लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पक्राउ

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति तथा नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल परेका छन् । ठगीको आरोप लागेका उनलाई विराटनगरबाट पक्राउ गरिएको हो । मोरङ जिल्ला अदालतले पुस २२ गते सोमबार ठगी गरी आपराधिक लाभ लिएको आरोपमा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । एमाले मोरङ जिल्ला … Continue reading ३८ लाख ठगीको आरोपमा लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पक्राउ