कुपण्डोलमा ३ अर्ब लगानीमा पाँचतारे सायन होटल बन्दै, सोल्टीमोडबाट बाहिरिएको हायात प्लेसको व्यवस्थापन

काठमाडौं । सोल्टीमोडको सिटी होटलबाट बाहिरिएको हायात प्लेस अब कुपण्डोलको सायन होटलमा भित्रने भएको छ । कुपण्डोलमा निर्माणाधिन पाँचतारे होटल सायन होटल्स प्रालिलको व्यवस्थापन अन्तर्राष्ट्रिय चेन होटल हायात प्लेसले गर्ने भएको छ । सायन होटलले बनाइरहेको यो होटल आगामी तीन वर्षभित्रमा सञ्चालनमा आउने भएको छ । सायन होटलले २ अर्ब २० करोड रुपैयाँ ऋण रेटिङ … Continue reading कुपण्डोलमा ३ अर्ब लगानीमा पाँचतारे सायन होटल बन्दै, सोल्टीमोडबाट बाहिरिएको हायात प्लेसको व्यवस्थापन