मूलपानी र गिरिजाप्रसाद क्रिकेट रंगशालाको स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई समितिको निर्देशन

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मूलपानी क्रिकेट ग्राउण्ड, गिरिजाप्रसाद क्रिकेट ग्राउण्ड निर्माणको लागि स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । बुधवार बसेको समितिको बैठकले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरु मुलपानी क्रिकेट ग्राउण्ड, गिरिजाप्रसाद क्रिकेट ग्राउण्ड निर्माणको लागि स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकमा … Continue reading मूलपानी र गिरिजाप्रसाद क्रिकेट रंगशालाको स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई समितिको निर्देशन