स्पष्टीकरणमा सरकारले कुलमानलाई सोध्यो: तपाईंको नियुक्ति किन अन्त्य नगर्ने ? (पत्रसहित)

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई नियुक्ति किन अन्त्य नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ । सरकारलाई निरन्तर अहसयोग गरेको भन्दै उनलाई ऊर्जा सचिव सुरेश आचार्यले ९ बुँदे स्पष्टीकरण सोधेका हुन् । स्पष्टीकरण पत्रमा सात दिनभित्र लिखित जवाफ दिन भनिएको छ ।  स्पष्टीकरणमा ऊर्जा मन्त्रालयले मागेको १५ बुँदे विवरण स्पष्ट रुपमा नबुझाएको, … Continue reading स्पष्टीकरणमा सरकारले कुलमानलाई सोध्यो: तपाईंको नियुक्ति किन अन्त्य नगर्ने ? (पत्रसहित)