ठूला प्रसारणलाइन बनाउन पावर बण्डदेखि आईपीओ ल्याउँदै सरकार (भिडियो)
काठमाडौं । सरकार एक्लैलै प्रसारण प्रणालीमा लगानी गर्न नसक्ने भएपछि राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले सार्वजनिक निजी साझेदारी (पीपीपी)मा प्रसारणलाइन निर्माण गर्ने प्रक्रिया सुरु गरेको छ । तमोर-ढुंगेसाँघु २२० केभी प्रसारणलाइन निजी क्षेत्रसहित कम्पनीले बनाउन पुस २ गते एमओयु गरेको हो भने बाह्रबिसे-लामाबगर २२० केभी प्रसारणलाइन समेत पीपीपीमा निर्माण गर्न आशयपत्र मागिएको छ । नेपाल सरकारले … Continue reading ठूला प्रसारणलाइन बनाउन पावर बण्डदेखि आईपीओ ल्याउँदै सरकार (भिडियो)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed