ऊर्जा विकास मार्गचित्र स्वीकृत, १० वर्षमा २८ हजार ५०० मेगावाट उत्पादनको बाटो खुल्यो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्यका साथ तयार पारेको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको  छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मार्गचित्र स्वीकृत गरेको हो । गत वर्ष नै मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट फर्किएको थियो । त्यसपछि पुन: ऊर्जा मन्त्रालयले … Continue reading ऊर्जा विकास मार्गचित्र स्वीकृत, १० वर्षमा २८ हजार ५०० मेगावाट उत्पादनको बाटो खुल्यो