विश्व फुटबलमा सबैभन्दा धेरै कमाउने शीर्ष ५ खेलाडी: रोनाल्डोको सम्पत्ति १ खर्ब बढी, मेस्सीको कति ?

एजेन्सी । साउदी प्रो लिग क्लबहरुले पछिल्लो दुई खेलाडी ट्रान्सफरमा मात्र करिब करिब १ बिलियन खर्च गरेका छन् । फुटबलको शक्ति मानिने राष्ट्रका लागि यो खर्च निकै ठूलो मानिएको छ । युरोपमा चर्चा कमाएका खेलाडीहरु क्रिस्टियानो रोनाल्डो, करिम बेन्जिमा, नेयमार जस्ता खेलाडीलाई अनुबन्ध गर्न साउदी सफल भयो । विश्वको सर्वाधिक कमाउने खेलाडीहरुमा साउदी प्रो लिगका … Continue reading विश्व फुटबलमा सबैभन्दा धेरै कमाउने शीर्ष ५ खेलाडी: रोनाल्डोको सम्पत्ति १ खर्ब बढी, मेस्सीको कति ?