नाफा बढाएर तयार पारेको वित्तीय विवरणमा राष्ट्र बैंकको कैँची, अधिकांशको बढ्यो प्रोभिजन

काठमाडौं । वाणिज्य बैंकहरुले गत साउनमा पत्रपत्रिकामार्फत सार्वजनिक गरेको वित्तीय विवरणमा नेपाल राष्ट्र बैंकले त्रुटी फेला पारेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको मापदण्डअनुसार बैंकहरुले प्रोभिजन नगरेको पाएपछि राष्ट्र बैंकले कानुनअनुसार प्रोभिजन बढाउँदै वित्तीय विवरण स्वीकृत गरेको हो । राष्ट्र बैंककाअनुसार हालसम्म १६ वटा बैंकको वित्तीय विवरण स्वीकृत गर्दा अधिकांश बैंकहरुको नाफा घटेको छ । … Continue reading नाफा बढाएर तयार पारेको वित्तीय विवरणमा राष्ट्र बैंकको कैँची, अधिकांशको बढ्यो प्रोभिजन