टाटाको ‘कर्भ ईभी’ नेपाली बजारमा आउँदै,  के के छन् विशेषता ?

काठमाडौं ।  टाटाको बहुप्रतिक्षित कर्भ ईभी कार नेपाल आउने भएको छ । टाटाका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपालमा लोकप्रिय बनेका चिनियाँ ब्राण्डहरुसँग प्रतिस्पर्धा गर्न यो कार ल्याउन लागेको हो । सिप्रदी ट्रेडिङका अनुसार नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको छ  । ‘हामी ल्याउने प्रक्रिया छौं । यसको मूल्य कति पर्छ भन्ने एकिन भइसकेको छैन,’ सिप्रदीका … Continue reading टाटाको ‘कर्भ ईभी’ नेपाली बजारमा आउँदै,  के के छन् विशेषता ?