काठमाडौं । प्रतिनिधिसभाले निजी क्षेत्रमा अख्तियार प्रवेशलाई रोक्ने भएको छ । निजी क्षेत्रबाट सञ्चालन हुने पब्लिक कम्पनीलाई सार्वजनिक संस्था मानी अख्तियारले अनुसन्धान गर्न नहुने पक्षमा संघीय संसदको तल्लो सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति उभिएको हो । समितिले संसदमा विचाराधीन रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दोस्रो संशोधन विधेयकका विषयमा अध्ययन गर्न सांसद … Continue reading प्रचण्ड-गगन-रवि रहेको समितिमा जुट्यो सहमति: निजी क्षेत्रमा अख्तियार नपस्ने, भ्रष्टाचारको हदम्याद नहुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed