पौने ३ अर्ब लगानीमा विराटनगरमा १५ हजार सिट क्षमताको गिरिजाप्रसाद क्रिकेट रंगशाला बन्ने

काठमाडौं । विराटनगरमा सुविधासम्पन्न तथा अत्याधुनिक क्रिकेट रंगशाला बन्ने भएको छ । कोशी प्रदेश तथा पूर्वकै ठूलो नगरीमा १० हजार सिट क्षमताको गिरिजाप्रसाद क्रिकेट रंगशाला बन्ने भएको हो । पौने ३ अर्ब रुपैयाँ लागतमा बन्ने रंगशालामा क्रिकेट मैदानसँगै ५ हजार सिट क्षमताको एथ्लेटिक्स ट्र्याक, फुटबल कम रग्बी रंगशाला पनि रहनेछ । यसबाहेक प्याभेलियन, बहुउपयोगी कभर्ड … Continue reading पौने ३ अर्ब लगानीमा विराटनगरमा १५ हजार सिट क्षमताको गिरिजाप्रसाद क्रिकेट रंगशाला बन्ने