प्राधिकरणको असहयोगले टीओडी मिटरको बिल अध्ययन कार्यादलले कामै गर्न पाएन
काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलाइनबापत नेपाल विद्युत प्राधिकरणले उद्योगीलाई पठाएको बिल जाँच गर्न गठन भएको कार्यादलले १ महिनाभन्दा बढी समय बिते पनि अझै काम सुरु गर्नै सकेको छैन । नेपाल विद्युत प्राधिकरणले कार्यादलले मागेको विवरण नदिएका कारण समितिले १ महिना बढी भए पनि कामै सुरु गर्न सकेको छैन । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री … Continue reading प्राधिकरणको असहयोगले टीओडी मिटरको बिल अध्ययन कार्यादलले कामै गर्न पाएन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed