भारत मोबिलिटी एक्स्पोको पहिलो दिन हुन्डाईको क्रेटा ईभी लन्च हुने, माघमा नेपाल आउने
काठमाडौं । हुन्डाईको बहुप्रतिक्षित कार क्रेटा ईभी भारतीय बजारमा जनवरी १७ मा लन्च हुने भएको छ । हुन्डाई इण्डियाका अनुसार भारत मोबिलिटी ग्लोबल एक्स्पो-२०२५ को पहिलो दिनमै हुन्डाई क्रेटा ईभी लन्च हुनेछ । मध्यम आकारको एसयुभी इन्टर्नल कम्बुस्चन इन्जिन (आईसीई)मा लोकप्रिय क्रेटा ईभीमा समेत लोकप्रिय हुने कम्पनीको दाबी छ । लुक्स र डिजाइन क्रेटाको जस्तै … Continue reading भारत मोबिलिटी एक्स्पोको पहिलो दिन हुन्डाईको क्रेटा ईभी लन्च हुने, माघमा नेपाल आउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed