एनपीएलमा उत्कृष्ट खेलाडी भएका दिपेन्द्रले कारको १५ लाख ५० हजार कर तिर्नुपर्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै दिपेन्द्र सिंह ऐरीले ओमोडाको ई–५ कार पुरस्कार पाए । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स उपविजेता बन्दा टिमका कप्तान ऐरी उत्कृष्ट खेलाडी बने । दिपेन्द्रले प्रतियोगिताभर ९ खेलमा १ अर्धशतकसहित २२७ रन बनाएका छन् । बलिङतर्फ उनले ९ खेलमा ९ विकेट लिए । प्रतियोगिताभर उत्कष्ट … Continue reading एनपीएलमा उत्कृष्ट खेलाडी भएका दिपेन्द्रले कारको १५ लाख ५० हजार कर तिर्नुपर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed