सम्पत्ति बेचेर ऋण तिर्दै व्यवसायी दिपक मल्होत्रा, १ अर्ब ७ करोडमा बिराटनगरको ४१ कठ्ठा जग्गा बेचे

काठमाडौं । व्यवसायी दिपक मल्होत्राले ऋण तिर्न धमाधम स्थीर सम्पत्ति बिक्री गरिरहेका छन् । घरजग्गामा ठूलो लगानी गरेका कारण नगद प्रवाहको समस्या भोगिरहेका मल्होत्राले स्थीर सम्पत्ति बिक्री गरेर ऋण तिर्ने रणनीति अपनाएका हुन् । केही समयअघि ३४१ मेगावाटको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको लाइसेन्स सुशील थापाको समूहको कम्पनी साहस ऊर्जा लिमिटेडलाई २ अर्ब रुपैयाँमा बिक्री गरेका … Continue reading सम्पत्ति बेचेर ऋण तिर्दै व्यवसायी दिपक मल्होत्रा, १ अर्ब ७ करोडमा बिराटनगरको ४१ कठ्ठा जग्गा बेचे