आगामी वर्षा अगावै बिपी राजमार्ग सञ्चालनमा आउला ?

काठमाडौं । गत असोज दोस्रो साताको विध्वंशकारी वर्षा र पहिरोका कारण क्षतिग्रस्त बनेको १६० किलोमिटर दूरीको बीपी राजमार्ग (धुलिखेल–बर्दिवास) लाई पुरानो स्वरूपमा ल्याउन कम्तिमा दुई वर्ष लाग्ने भएको छ । त्यो पनि चाहिएकै परिमाणमा साधन स्रोत उपलब्ध भयो भने मात्र सम्भव छ । धुलिखेल र बर्दिबास जोड्ने गरी निर्माण भएको बिपी राजमार्गको निर्माण सम्पन्न गर्न … Continue reading आगामी वर्षा अगावै बिपी राजमार्ग सञ्चालनमा आउला ?