इन्टरनेट सेवाप्रदायकको आम्दानी ४००%ले बढ्दा टेलिकमको २५%ले घट्यो, भ्वाइस सेवाको भविष्य संकटमा
इन्टरनेट सेवाप्रदायको फराकिलो पहुँच र टेलिकम क्षेत्रको खुम्चदो भविष्यका कारण भ्वाइस सेवा दिने टेलिकम कम्पनीको भविष्य संकटमा पर्ने देखिएको छ । टेलिकम कम्पनीको बढ्दो लागत र घट्दो आम्दानीको फाइदा पछिल्लो समय इन्टरनेट सेवाप्रदायकले लिइरहेको छन् । काठमाडौं । इन्टनरेट सेवाप्रदायकको आम्दानी ४ सय प्रतिशतले बढ्दा टेलिकम सेवाप्रदायकको आम्दानी भने स्वाट्टै घटेको छ। हाल टेलिकम सेवा … Continue reading इन्टरनेट सेवाप्रदायकको आम्दानी ४००%ले बढ्दा टेलिकमको २५%ले घट्यो, भ्वाइस सेवाको भविष्य संकटमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed