बैंकमा साँवा ब्याज उठ्ने क्रम झनै घट्यो, तनाबमा बैंकर

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा साँवा र ब्याज असुल हुने क्रम उच्च दरमा घटेको छ । बिभिन्न बैंकका उच्च अधिकारीका अनुसार पछिल्लो समय क्षमता हुने व्यक्तिले समेत साँवा र ब्याज तिर्न छाडेका छन् । मंसिर मसान्तसम्म साँवा ब्याज तिर्नेको संख्या अपेक्षा गरेभन्दा पनि घटेको बैंकरहरुको भनाइ छ । एक बैंकका प्रमुख कार्यकारी अधिकृत मारवाडी … Continue reading बैंकमा साँवा ब्याज उठ्ने क्रम झनै घट्यो, तनाबमा बैंकर