विद्युत प्राधिकरण सञ्चालकमा नियुक्त केसी र पराजुली को हुन् ?
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन् । मंगलबारको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीस्तरीय निर्णयले लक्ष्मण केसी र डा.बलबहादुर पराजुलीलाई नियुक्त गरेको हो । दुवै इन्जिनियर हुन् । पराजुली संखुवासभाका हुन् । केसी डेमोक्र्याटिक इन्जिनिर्यस नेपाल (सिडेन) अध्यक्ष हुन् । पुस २ गतेदेखि सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनको कार्यकाल … Continue reading विद्युत प्राधिकरण सञ्चालकमा नियुक्त केसी र पराजुली को हुन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed