कुलमानले ६ वर्षपछि घोषणा गरे लोडसेडिङ, औद्योगिक क्षेत्रमा साँझ विद्युत् कटौती हुने

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले औपचारिक रुपमा लोडसेडिङ घोषणा गरेको छ । प्राधिकरणले साँझको पीक समयमा उद्योगको लाइन काट्न लागेको हो । ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने देखिएको छ । प्राधिकरणका अनुसार हिउँदयाम सुरुसँगै खोला तथा नदीहरुमा पानी घट्दा देशभित्रका … Continue reading कुलमानले ६ वर्षपछि घोषणा गरे लोडसेडिङ, औद्योगिक क्षेत्रमा साँझ विद्युत् कटौती हुने