साढे ४ खर्ब लागतको मुगु कर्णाली हाइड्रोमा भारतीय अर्बपति अडानीको चासो: सरकारी कम्पनीसँग छलफल

काठमाडौं । भारतका अर्बपति व्यापारी गौतम अडानीले १९०२ मेगावाटको मुगु कर्णालीमा लगानीको चासो देखाएका छन् । विद्युत उत्पादन कम्पनीले अध्ययन गरिरहेको १९०२ मेगावाट परियोजना अडानीले चासो देखाएका हुन् । शुक्रबार अडानी समूहका प्रतिनिधिले विद्युत उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बखत बहादुर शाहीसँग छलफल गरेका थिए । उनीहरुले यो परियोजनाका विषयमा चासो राखेको शाहीले बताए … Continue reading साढे ४ खर्ब लागतको मुगु कर्णाली हाइड्रोमा भारतीय अर्बपति अडानीको चासो: सरकारी कम्पनीसँग छलफल