चिनियाँ र नेपाली कम्पनीबीच समझदारी: हुन सक्ला वार्षिक डेढ अर्ब डलरको राँगाभैँसीको मासु चीन निर्यात ?

काठमाडौं । नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच सोसम्बन्धी समझदारी पत्रमा सोमबार काठमाडौंमा हस्ताक्षर भएको छ । समझदारीसँगै सो कम्पनीले पहिलो चरणमा वार्षिक उक्त मूल्य बराबरको मासु निर्यात गर्ने लक्ष्य राखेको … Continue reading चिनियाँ र नेपाली कम्पनीबीच समझदारी: हुन सक्ला वार्षिक डेढ अर्ब डलरको राँगाभैँसीको मासु चीन निर्यात ?