प्रहरी प्रतिवेदन: रविसहित ५१ जनाविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की प्रहरीले ६ सय पेज लामो अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको प्रहरीले १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो मागदाबी गरेको छ । कास्की प्रहरीका डीएसपी बसन्त शर्माका अनुसार … Continue reading प्रहरी प्रतिवेदन: रविसहित ५१ जनाविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी