बीएण्डबी अस्पतालको व्यापार ५ वर्षमै दोब्बर बढी, १ अर्ब ऋणको रेटिङ

काठमाडौं । डाक्टरहरुले मिलेर खोलेको अस्पताल बीएण्डबी अस्पतालले १ वर्षमै १ अर्ब ९६ अर्बको व्यापार गरेको छ । ललितपुरको ग्वार्कोमा अवस्थित ३ सय शैयाको बीएण्डबीले गत आवको तुलनामा ५३ करोड बढीको व्यापार गरेको हो । ३० वर्षअघि अर्थात् सन् १९९४ मा प्रा. डा. जगदिश लाल वैद्य र डा. अशोक कुमार बास्कोटाले हाडजोर्नी तथा मुत्ररोग सम्बन्धि … Continue reading बीएण्डबी अस्पतालको व्यापार ५ वर्षमै दोब्बर बढी, १ अर्ब ऋणको रेटिङ