ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

काठमाडौं । सेयर बजारमा भित्री कारोबार गरेको आरोपमा हाइड्रोविज्ञ ज्ञानेन्द्रलाल प्रधानमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा २६ करोड रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरेको हो । सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले शुक्रबार प्रधानमाथि २६ करोड रुपैयाँ माग दाबी गर्दै सम्पत्ति शुद्धीकरणमा … Continue reading ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर