डीडीसीले गर्‍यो दुधमा अघोषित ‘मिल्क होलिडे’, बढी भएको दुध फाल्न किसान बाध्य

काठमाडौं । दुग्ध किसानलाई झण्डै एक अर्ब भुक्तानी गर्न नसकेको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले दुध खरिदमा पनि कोटा प्रणाली लागु गरेको छ । डीडीसीले एकतर्फी मंसिर १ गतेदेखि अघोषित रुपमा मिल्क होलिडे घोषणा गर्दै दुध खरिदमा कोटा प्रणाली लागु गरेको हो । डीडीसीका महाप्रवन्धक सूर्यप्रसाद पौडेलको अध्यक्षतामा बसेको उच्च व्यवस्थापन समितिको बैठकले दुध … Continue reading डीडीसीले गर्‍यो दुधमा अघोषित ‘मिल्क होलिडे’, बढी भएको दुध फाल्न किसान बाध्य