टिकट ‘सोल्ड आउट’ हुँदा एकदिनमै ३५ लाख कमाउँछ क्यान

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दुई पटक खेलको टिकट सोल्ड आउट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइजी लिगको उद्घाटन खेल र गत २२ गते (शनिबार)को गरि दुई खेलका टिक सोल्ड आउट भए । प्रतियोगिता रोचक बन्दै गएको अवस्थामा क्यानले अझै टिकट सोल्ड आउट हुने अपेक्षा गरेको छ । … Continue reading टिकट ‘सोल्ड आउट’ हुँदा एकदिनमै ३५ लाख कमाउँछ क्यान