साढे ४ खर्ब लागतको मुगु कर्णालीमा लगानी गर्न भारतीय अर्बपति अडानीको चासो, यसैसाता छलफल

काठमाडौं । भारतका अर्बपति व्यापारी गौतम अडानीले १९०२ मेगावाटको मुगु कर्णालीमा लगानीको चासो देखाएका विद्युत उत्पादन कम्पनीले अध्ययन गरिरहेको १९०२ मेगावाट परियोजना अडानीले चासो देखाएका हुन् । लामो समयदेखि नेपालमा लगानी गर्न अडानीले चासो देखाउँदै आए पनि अहिलेसम्म औपचारिकता पाउन सकेको छैन । अडानी समूहले २ वर्षअघि १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी … Continue reading साढे ४ खर्ब लागतको मुगु कर्णालीमा लगानी गर्न भारतीय अर्बपति अडानीको चासो, यसैसाता छलफल