नेफ्स्कुन सञ्चालकको चरम लापरबाहीले सहकारी संस्थाको अर्बौं निक्षेप जोखिममा

देशभरका बचत तथा ऋण सहकारीबाट निक्षेप लिने र उनीहरुलाई नै कर्जा दिने काम गर्दै आएको नेफ्स्कुनका सञ्चालकको चरम लापरबाहीले सहकारी संस्थाको निक्षेप जोखिममा परेको राष्ट्र बैंकको सहयोगमा सहकारी विभागले गरेको अनुगमनमा पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । काठमाडौं । सामान्य बचतकर्ताले सहकारी संस्थामा जम्मा गरेको बचत जोखिममा परिरहेको छ। कतिपय सहकारी संस्था नै बन्द गरेर … Continue reading नेफ्स्कुन सञ्चालकको चरम लापरबाहीले सहकारी संस्थाको अर्बौं निक्षेप जोखिममा