मेरो नेतृत्त्वको २० महिनाः महासंघले के-के गर्‍यो ?

नयाँ कार्यकारिणी समितिले कार्यभार सम्हालेकै भोलीपल्ट खबर आयो । त्यो खबर थियो, निजी क्षेत्रलाई पनि अख्तियार दुरुपयोग अनुसन्धानको दायरामा ल्याउने गरि राष्ट्रियसभाले कानुन पारित गरेको । यो निजी क्षेत्रलाई दुरगामी असर पर्ने र लगानीलाई नै प्रभावित गर्न सक्ने व्यवस्थामा संसदको माथिल्लो सदनले अनुमति दिएको घटना थियो । त्यसपछि महासंघ नेतृत्वले तत्काल संसदको सबैभन्दा ठूलो दलका … Continue reading मेरो नेतृत्त्वको २० महिनाः महासंघले के-के गर्‍यो ?