बेसारमा पाइयो अत्याधिक ‘सिसा’ को मात्रा, मृगौला फेल र हर्ट अट्याकको समस्या आउन सक्छ
काठमाडौं । स्वास्थ्यवर्द्धक मसलाको रुपमा परिचित बेसारमा मानव स्वास्थ्यलाई हानी पुर्याउने गरी अत्याधिक मात्रामा सिसा (लिड) को मात्रा पाइएको छ । बेसारलाई औषधीय गुण भएको स्वास्थ्यवर्द्धक विशेष प्रकारको मसला मानिन्छ । यसमा एन्टीअक्सिडेन्ट, एण्टीइम्फलामेन्ट र करक्युमिन भन्ने तत्व पाइएकाले मानव स्वास्थ्यको लागि बेसारलाई स्वास्थ्यवर्द्धकक मसलाको रुपमा लिने गरिन्छ । तर त्यहि स्वास्थ्यवर्द्धक मानिएको जरासहितको ढिक्के … Continue reading बेसारमा पाइयो अत्याधिक ‘सिसा’ को मात्रा, मृगौला फेल र हर्ट अट्याकको समस्या आउन सक्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed