यी हुन् ९६० मध्ये ६०० मेगावाट सोलार ऊर्जाको टेन्डर पार्ने व्यवसायी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोलार ऊर्जा (सौर्य ऊर्जा) विकासका लागि निकालेको बिडमा ६ व्यवसायीका दर्जन बढी कम्पनीले ६२ प्रतिशत टेन्डर पाएका छन् । प्राधिकरणले प्रतिस्पर्धाका आधारमा निकालेको बोलकबोलमा ९६० मेगावाटमध्ये ६०० मेगावाट ५ व्यवसायीका कम्पनीले पाएका हुन् । धेरै बोलकबोल स्वतन्त्र ऊर्जा उत्पादक (इप्पान)का उपाध्यक्ष उत्तम भ्लोन लामाका कम्पनीहरुले पाएका छन् । लामाका ४ … Continue reading यी हुन् ९६० मध्ये ६०० मेगावाट सोलार ऊर्जाको टेन्डर पार्ने व्यवसायी