विराट एक्स्पो आयोजना हुने ठाउँमा प्रदेश लगानी सम्मेलन गर्न लागेपछि पूर्वका व्यवसायी विभाजित
कोशी प्रदेश सरकारको लगानी सम्मेलनका नाममा विराटनगरका उद्योगी व्यवसायी विभाजित भएका छन् ।उनीहरूले लगानी सम्मेलन साझा ठाउँमा नभए बहिस्कार गर्ने चेतावनी मुख्यमन्त्रीलाई दिएका छन्। विराटनगर । लगानी सम्मेलनका नाममा विराटनगरका व्यवसायी विभाजित भएका छन् । कोशी प्रदेश सरकारले माघको दोस्रो साता आयोजना गर्न लागेको सम्मेलनको पूर्वसन्ध्यामा औद्योगिक नगरीका व्यवसायीको मत बाझिएको हो । कोशी प्रदेशले … Continue reading विराट एक्स्पो आयोजना हुने ठाउँमा प्रदेश लगानी सम्मेलन गर्न लागेपछि पूर्वका व्यवसायी विभाजित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed