प्रधानमन्त्रीको भ्रमण: चीनमा भैंसीको मासु बेच्न नेपाललाई बाटो खुल्यो
काठमाडौं । नेपालबाट प्रशोधन गरिएको भैंसीको मासु (थर्मल्ली प्रोसेस्ड बफेलो मिट) उत्तरी छिमेकी मुलुक चीन निर्यात गर्ने बाटो खुलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणको क्रममा मंगलबार(आज) नेपाल–चीनबीच ९ वटा सहमति र समझदारी भएको हो । उक्त ९ वटा सहमतिमध्ये एउटा सहमति ‘थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात’ सम्बन्धी प्रोटोकलमा दुई मुलुकबीच समझदारी … Continue reading प्रधानमन्त्रीको भ्रमण: चीनमा भैंसीको मासु बेच्न नेपाललाई बाटो खुल्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed