मध्यरातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन मन्त्रीको निरीक्षण, विस्तारको काममा यस्तो निर्देशन

काठमाडौं । सोमबारको मध्यराति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । सोमबार १० वजेपछि मर्मतका क्रममा विमानस्थल बन्द भएपछि सुरु भएको मन्त्रीसहितको एक टोलिको निरक्षण मंगलबार विहान १ बजेसम्म चल्यो । निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरेका छन । गए राती पर्यटनमन्त्रीसहितको … Continue reading मध्यरातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन मन्त्रीको निरीक्षण, विस्तारको काममा यस्तो निर्देशन