सही उपयोग गर्न जाने ‘सुन’ हो प्लास्टिक

काठमाडौं । पछिल्लो समय प्लास्टिक हाम्रो दिनानुदिन जीवनको महत्त्वपूर्ण हिस्सा बन्दै आएको छ । प्लास्टिकको प्रयोग बिना जीवन सम्भवै छैन भन्दा फरक पर्दैन । खानेकुराबाहेक सबै उपभोग्य वस्तुमा वा ती वस्तुको निर्माणमा प्लास्टिकको प्रयोग गरिएकै हुन्छ । तर, पछिल्लो समय प्लास्टिकको उपभोग घटाउनुपर्छ भन्ने चर्चा एउटा तहमा हुने गरेको छ । सोही अवधारणासहित सामाजिक सञ्जालमा … Continue reading सही उपयोग गर्न जाने ‘सुन’ हो प्लास्टिक