मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, कुनै पनि व्यवस्था भएन हेरफेर (पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । केन्द्रीय बैंकले शुक्रबार बिहान समीक्षा सार्वजनिक गरेको हो । समीक्षामा मौद्रिक नीतिका कुनै पनि उपकरण र कार्यदिशा हेरफेर गरिएको छैन । केन्द्रिय बैंकले मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन … Continue reading मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, कुनै पनि व्यवस्था भएन हेरफेर (पूर्णपाठ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed