वर्ल्डलिंकमा करिब डेढ अर्ब लगानीसहित भित्रियो विदेशी साझेदार, फिनफण्डसँग सम्झौता

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिक कम्युनिकेसन्समा फिनल्याण्डको सरकारी फण्डिङ कम्पनी फिनफण्डले १ करोड युरो (१ अर्ब ४२ करोड नेपाली रुपैयाँ) लगानी गरेको छ । फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क बिस्तार गर्न प्रयोग गरिने वर्ल्डलिंकले जनाएको छ । नेपालमा झन्डै आधा जनसंख्या अझै पनि ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाट वञ्चित रहेको र शहरी र … Continue reading वर्ल्डलिंकमा करिब डेढ अर्ब लगानीसहित भित्रियो विदेशी साझेदार, फिनफण्डसँग सम्झौता