महानगर एमाले विवाद: दरबारमार्ग सभाको भोलिपल्ट रक्सीका बोतलसहित दुई ट्रक फोहोर संकलनको पत्र

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमाले र काठमाडौं महानगरबीच केही दिनयता विवाद जारी रहेको छ। कात्तिक ७ गते नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा सडक बन्द गरेर सभा आयोजना गरेको थियो । त्यसक्रममा सडक र पेटीमा फोहोर भएको भन्दै महानगरले एमालेलाई १ लाख रुपैयाँ जरिवाना तिराएको पत्र सार्वजनिक भयो । पत्र सार्वजनिक भएपछि औपचारिकर रुपमा … Continue reading महानगर एमाले विवाद: दरबारमार्ग सभाको भोलिपल्ट रक्सीका बोतलसहित दुई ट्रक फोहोर संकलनको पत्र