सुन सिधै खरिद गर्न दिन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले सुन सिधै खरिद गर्न दिन आदेश जारी गरेको छ । सुनसँग सम्बन्धित व्यावसायिक संगठनमा नरहेकाहरुलाई सुन खरिदमा रोक नलगाउन सर्वोच्ले अन्तरिम आदेश दिएको हो । रिद्धिसिद्धि ज्वेलर्सका तर्फबाट दायर रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरु नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले व्यवसायीहरूका संघ संगठनमा आवद्ध नभएकै कारण सुन खरिद गर्न नरोक्न अन्तरिम आदेश … Continue reading सुन सिधै खरिद गर्न दिन सर्वोच्चको अन्तरिम आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed